गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका पाँच चिकित्सकको काज फिर्ता

१७ चैत, सप्तरी । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा दरबन्दी रहेर अन्य अस्पतालमा काजमा खटिएका पाँच चिकित्सकको काजफिर्ता गर्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजविराज अस्पतालमा दरबन्दी भएका चिकित्सकलाई सम्बन्धित क्षेत्रमा फर्किनेगरी काजफिर्ताको निर्णय …