४ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रका उद्योगहरूको विद्युत लाइन काट्ने र उद्योगीलाई धरपकड गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ ।
महासंघले कानुनी प्रक्रियाको सम्मान गर्दै संवाद …