कर्णाली करिडोरको १२३ किलोमिटर सडक कालोपत्र हुँदै

३१ वैशाख, हुम्ला । कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १२३ किलोमिटर सडक कालोपत्र हुने भएको छ। १२३ किलोमिटर दुरी सडकको ट्र्याक निर्माण भएसँगै अब कालोपत्र सडक स्तरोन्नतिका लागि बहुवर्षीय ठेक्का सहमति भएको कर्णाली करिडोर …