प्रतिनिधिसभाका उम्मेदवारले चुनावी खर्च बुझाउने क्रम जारी

काठमाडाैं । प्रतिनिधिसभा सदस्य उम्मेदवारहरुले धमाधम निर्वाचन आयोगलाई आफ्नो चुनावी खर्च विवरण बुझाउने बुझाउने क्रम जारी रहेकाे छ।  निर्वाचन आयोगले पारदर्शीताका लागि भन्दै चुनावी खर्च विवरण बुझाउन उम्मेदवारका लागि आचारसंहिता बनाएको हाे । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएसकेको […]