चुनावी सरकारको बजेट खर्च ९ खर्ब, कुन शीर्षकमा कति खर्च गर्‍यो ?

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको चुनावी सरकारले ९ खर्ब २६ अर्ब ५८ करोड रुपैयाँबराबरको बजेट खर्च गरेको छ ।