दाङ- घोराही उपमहानगरपालिका वडा नम्बर ४ का बामदेव गुरुङ नेकपा एमालेमै फर्किएका छन् । केही दिनअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका गुरुङलाई एमालेका केन्द्रीय सदस्य सुजिता शाक्यले पुनः पार्टीमा फर्काएकी हुन् । गुरुङले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै फेरि एमालेमै सक्रिय भएर काम गर्ने निर्णय लिएका हुन्। उनी लामो समयदेखि एमालेको […]