एचजेएनबीएल : पहिलो चरणमा आर्मी, टाइम्स र गोल्डेनगेट हावी

१० चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ (एचजेएनबीएल) को पहिलो चरणको खेलहरु सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब देखि साविक विजेता टाइम्स र गोल्डेनगेट हावी बनेका छन् । ८ टोली सहभागि लिगमा …