कानुनप्रतिको विश्वासमाथि प्रश्न गर्ने नाटक 'प्राइमा फेसिया' (तस्बिरहरू)

एकजना सफल वकिल, जो यौन दुराचारका आरोपित पुरुषहरूको पक्षमा वकालत गर्दै कानुनी प्रणालीप्रति दृढ विश्वास राख्छिन्। तर जब उनी स्वयं यौन हिंसाको शिकार बन्छिन्, उनको न्याय प्रणाली प्रतिको दृष्टिकोण नै बदलिन्छ।