काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले निजी शिक्षामैत्री ऐन ल्याउन पहल र दबाब दिने जनाएको छ । हिसानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकार र राजनीतिक नेतृत्वसँग लगानीको सुरक्षाका लागि निजी शिक्षामैत्री ऐन ल्याउन पहल र दबाब दिने जनाएको हो । ठूलो लगानी, गुणस्तरीय जनशक्ति उत्पादन, रोजगारीको सृजना, अर्थतन्त्रमा ठूलो योगदानका […]