विद्रोह जेन–जीको सरकार बन्यो जेन–एक्सको: विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जीले विद्रोह गरेको तर सरकार जेन–एक्सको बनेको टिप्पणी गरेका छन्।