आज यी पाँच प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना

देशका उच्चपहाडी र हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।