विकास बैंकहरुमा अब्बल कामना सेवा : हरेक सूचकमा सुधार

नेपालमा सञ्चालनमा रहेका विकास बैंकहरुमध्ये कामना विकास सेवा विकास बैंक अब्बल बन्दै गइरहेको छ । बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय विवरणलाई हेर्दा हरेक सूचकमा अब्बल रहेको छ । साउनदेखि पुस मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार कामना सेवाले नाफा, आम्दानी, निक्षेप तथा कर्जा विस्तार सबै सूचकमा सन्तुलित वृद्धि देखाएको हो । चालु आर्थिक […]