कांग्रेस जटिलताबारे निर्णय आउँछ : कार्यवाहक सभापति खड्का

१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पू्र्णबहादुर खड्काले पार्टीभित्रको जटिलताबारे छिटै निर्णय आउने बताएका छन् । आज बस्ने कार्यसम्पादन समितिको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका उनले पत्रकारहरूलाई जवाफ दिनेक्रममा निर्णय हुने प्रतिक्रिया …