रमेश लेखकको बयान- आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएन

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौको जेन-जी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको दाबी गरेका छन्। जेन-जी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज (आइतबार) बयान दिएपछि पत्रकार सम्मेलनमार्फत उनले बल प्रयोगसम्बन्धी कुनै पनि लिखित वा मौखिक आदेश […]