राष्ट्रपति पाैडेलसँग चिनियाँ राजदूतको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पाैडेलसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गरेका छन् ।