साडी र पैसाको झगडाले विवाहकै दिन महिलाको हत्या, केटा फरार

रिसको झोकमा साजनले फलामको पाइपले सोनीको टाउकोमा हानेका थिए। त्यसपछि टाउको भित्तामा ठोक्काइदिए।