अन्तर्राष्ट्रिय उडानको पर्खाइमा भैरहवा : के अब लुम्बिनीले काँचुली फेर्ला ?

काठमाडौँ । वर्षौंदेखि प्राविधिक र कूटनीतिक गाँठोमा अल्झिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई लिएर पुनः एकपटक आशाको सञ्चार छाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी सञ्चालन गर्न दुई देशबीच सहमति जुटेसँगै भैरहवाको आकाश फराकिलो हुने सङ्केत देखिएको हो करिब ४० अर्ब रुपैयाँको लगानीमा निर्मित यो विमानस्थल सञ्चालनमा आएको […]