भृकुटीमण्डपमा एमाले नेता-कार्यकर्ताको चहलपहल [फोटो फिचर]

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ। केन्द्रीय कमिटीको बैठक सकिएपछिसवा १२ बजे भृकुटीमण्डपमा  बन्दसत्र सुरु हुने भएपछि नेता कार्यकर्ता र महाधिवेशन प्रतिनिधिको चहलपहल बढेको हो।