काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताएकी छन्। नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले यस्तो बताएकी हुन्। ‘नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो। नेपाल संवत्का प्रवर्तक शंखधर साख्वा एक व्यापारी हुनुहुन्थ्यो। तर उहाँ केवल नाफा कमाउने व्यापारी मात्र नभएर एक […]