भक्तपुरको ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीका दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीका दिन भव्य मेला लाग्ने गर्छ । भक्तपुरवासी धिमेबाजा बजाउँदै मध्यरातिदेखि नै घरघरबाट ब्रह्मायणीमा मेला भर्न पुगेका छन् । व्रत बसेकाहरू घरदेखि […]