बिहेको दिन दुलहीले दिइन् यस्तो उपहार, मण्डपमै रोए बेहुला

विवाहमा महँगो उपहारभन्दा आफ्नो रुचि र चाहना बुझेर दिइएको उपहार विशेष हुन्छ। यस्तै एउटा उपहार पाएपछि विवाह समारोहकै बिच बेहुला भावुक भएर रोएको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ।