जसपाको मधेश नेतृत्वका दाबेदार योगेन्द्र यादव पक्षद्वारा निर्वाचन बहिष्कार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेशको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ । नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको …