पुटिनको भारत यात्रा: बेलायत, जर्मनी र फ्रान्सका राजदूतको लेख विवादमा, भारतले भन्यो– अस्वीकार्य

बिहीबार भारत भ्रमणमा आउँदै गरेका रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको भ्रमणभन्दा चार दिनअगाडि तीन युरोपेली कूटनीतिज्ञले लेखेको लेखले भारतमा विवाद निम्त्याएको  छ ।