चीनको ‘के भिसा’ : विदेशी विशेषज्ञलाई आकर्षित गर्ने प्रयास, तर स्वदेशमै आलोचना
१६ असोज, काठमाडौं । चीनले विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित (एसटीईएम) क्षेत्रमा विदेशी विशेषज्ञलाई आकर्षित गर्ने उद्देश्यले नयाँ ‘के भिसा’ लागू गरेको छ ।
सन् २०२५ को अगस्टमै घोषणा गरिएको भए पनि हालैदेखि नियम कार्यान्वयन भएपछि …