ब्राजिल । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले आगामी साता संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट भएमा ब्राजिलको चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताएका छन् । अक्टोबरमा हुने राष्ट्रपतीय चुनावलाई लिएर दुई देशबिच तनाव बढिरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् । लुलाले ब्रासिलियामा आयोजित चुनावी कार्यक्रममा आफू महासभाका क्रममा ट्रम्पसँग […]