राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा विशेष पूजाआराधना (तस्वीरहरू)

देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजाआराधना गरेका छन् ।