जलवायु परिवर्तनको मारमा नेपाल : भोटेकोशी बाढीपछि विश्वसँग जवाफ माग्दै सरकार
२१ भदौ, काठमाडौँ। नेपालमा यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा गएको भिषण तथा आकस्मिक बाढीबाट अकल्पनीय जनधनको क्षति भयो। भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो …