रसुवाको टिमुरे आसपास क्षेत्रमा आएको भीषण बाढीपछि ग्लोबल आइएमई बैंक लिमिटेडको टिमुरे शाखामा कार्यरत कर्मचारी फुर्पा मोक्तान सम्पर्कविहीन भएका छन्। ग्लोबल आइएमई बैंकले अत्यन्त जरुरी सूचना जारी गर्दै २०८३ भदौ १० गते बिहान रसुवा जिल्लाको टिमुरे आसपास क्षेत्रमा आएको भीषण बाढीपछि मोक्तानसँग हालसम्म सम्पर्क हुन नसकेको जनाएको छ। बैंकका अनुसार सम्पर्कविहीन मोक्तान टिमुरे शाखामा कार्यरत […]