पुँजीबजारमा आज विभिन्न गतिविधिहरु प्रकाशित भएका छन् । निफ्राले ५.२६ प्रतिशत नगद लाभांश घोषणा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८२/८३ का लागि ५.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। निफ्राको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने १ अर्ब १३ करोड ६८ लाख ५१ हजार […]