३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सुष्मा स्वर्णकारले पार्टी सभापति रवि लामिछानेले चुनावी वाचापत्र अनुसार दलित समुदायसँग क्षमा मागेको बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व हुनु सकारात्मक सन्देश भएको …