इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको उच्चतम सतर्कता तहमा राख्ने भएको छ। देशलाई नयाँ गर्मीको लहरले ग्रस्त बनाएपछि अधिकारीहरूले शनिबार यो घोषणा गरेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार इटालीको तापक्रम ३० डिग्री सेल्सियसको उच्च स्तरसम्म पुग्ने पूर्वानुमान छ । देशका २७ प्रमुख शहरमध्ये दुईवटा मात्र इटालीको ‘बुट’ र दक्षिणी छेउमा […]