अचानक बेहोस भएका वृद्धको मृत्यु

शनिबार दिउँसो अचानक चक्कर लागी बेहोस भएपछि उनलाई उपचारका लागि दमक अस्पताल दमक पठाइएको थियो।