काठमाडौँ। सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत २४ भदौको जेन-जी आन्दोलनपछि आगजनी भएर आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो। सर्वोच्चको गत २१ कात्तिकको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुंगामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको १ मंसिरदेखि नियमित रूपमा […]