स्याङ्जामा मनाइयाे देवकोटा काव्य उत्सव

गल्याङ बहुमुखी क्याम्पस, स्याङ्जामा धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार काजी रोशनको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।