आज २०८३ साल कात्तिक २२ गते आइतबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २२ गते आइतबार सन् २०२६ नोभेम्बर ८ तारिख। कार्तिक कृष्ण पक्षको चतुदर्शी तिथि। लक्ष्मी पूजा, कुकुर तिहार र महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती, विश्व रेडियोग्राफी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका […]