सर्वोच्चका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी माग, प्रमाणसहित १० दिनभित्र पेस गर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित न्यायाधीशहरूको नियुक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए स्पष्ट आधार र प्रमाणसहित १० दिनभित्र पेस गर्न आग्रह गरेको हो। न्याय परिषद्को असोज २० गते बसेको बैठकले उच्च […]