आदिवासी जनजाति सहमहामन्त्रीमा अत्यधिक मतका साथ बहादुरसिंह लामा विजयी

काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजाति क्लस्टरतर्फको मतगणना सम्पन्न भएको छ। सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ अत्यधिक मतका साथ विजयी भएका छन्। लामाले ३ हजार २४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्। आदिवासी जनजातितर्फ महिलाका […]