आन्दोलनरत शिक्षकलाई वार्तामा आउन सरकारको आह्वान

काठमाडौं– विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गर्न माग गर्दै आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका बुधबार मन्त्रालयमा डाकेको हो । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई […]