काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जन विजयी

ललितपुर । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका प्रमुख समेत रहेका चिरीबाबु महर्जन सर्वाधिक मत प्राप्त गर्दै विजयी भएका छन् । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार महर्जनले पाँच हजार ३३० मत प्राप्त गरेका हुन् ।  प्रतिनिधि सभामा काँग्रेस संसदीय दलका सचेत निष्कल राईले चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थान हासिल […]