नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

३१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज …