हामीले मन्त्री सिफारिस गरेका छैनौं : जेनजी शहीद परिवार
३१ असोज, काठमाडौं । जेनजी शहीद परिवार संघर्ष समितिले आफूहरूले मन्त्रीका लागि कुनै पनि व्यक्तिलाई सिफारिस नगरेको बताएको छ ।
संघर्ष समितिका संयोजक भोजविक्रम थापाले विज्ञप्ति जारी गर्दै शहीद परिवारका तर्फबाट मन्त्री सिफारिस गरिएको समाचार गलत …