२८ मंसिर, विराटनगर। नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उनको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो ।
नेपाली कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीका …