क्यालिफोर्नियाको अवरोधबीच ट्रम्प प्रशासनद्वारा १.५ अर्ब डलरमा दुई निजी हिरासत केन्द्र खरिद

क्यालिफोर्निया राज्यका अधिकारीहरूले अध्यागमन हिरासत केन्द्रहरूमा रोक लगाउने प्रयास गरिरहेका बेला ट्रम्प प्रशासनले पश्चिमी तटमा आफ्नो नियन्त्रण र क्षमता सुरक्षित गर्न नयाँ रणनीति अपनाएको छ। प्रशासनले निजी सञ्चालकसँग रहेका भौतिक संरचना सोझै खरिद गर्न थालेको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले निजी जेल सञ्चालक कम्पनी ‘कोरसिभिक‘बाट १.५ अर्ब अमेरिकी डलरमा ‘ओटाई मेसा डिटेन्सन सेन्टर’ र ‘क्यालिफोर्निया […]