काठमाडौं । नयाँदिल्लीस्थित नेपाली दूतावासले नेपाली चलचित्रको प्रवद्र्धन तथा नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानको कदर गर्दै अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई ‘नेपाल–भारत सांस्कृतिक सद्भावना दूत’का रूपमा सम्मान गरेको छ …