दाङको घोराही उपमहानगरका शिक्षा अधिकृतमाथि वडा सदस्यद्वारा मोबिल खन्याएर दुर्व्यवहार

२७ असार, काठमाडौं । दाङको घोराही उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याइएको छ । घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले मोबिल छर्केर दुर्व्यवहार गरेका हुन् । पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको …