ग्रिन कार्डवाहक लामो समयपछि अमेरिका फर्कंदा यी कागजातसहित आउन सुझाव

अमेरिकी सरकार र प्रमुख अध्यागमन एजेन्सीहरूले कडा आप्रवासन नीति लागू गरिरहेका सन्दर्भमा अमेरिका फर्कने ग्रिन कार्डवाहकलाई पनि कडा निगरानीमा राखिएको छ । त्यसका कारण अमेरिकामा रहेका धेरै ग्रिन कार्डवाहक नेपाली चिन्तित छन् । हालै उपराष्ट्रपति जेडी भान्सले ग्रिन कार्डले आप्रवासीलाई अमेरिकामा अनिश्चित कालसम्म बस्ने अधिकार नदिने बताएका थिए । त्यसपछि अमेरिकी अध्यागमन एजेन्सी सीबीपीले अमेरिका […]