५ सयभन्दा बढी विद्यार्थी पढ्ने तीनवटा स्कुलमा पनि चल्यो डोजर

अहिलेसम्म मनोहरा क्षेत्रमा एक र बालाजु क्षेत्रमा दुई गरी कम्तिमा तीनवटा सामुदायिक स्कुल डोजर चलाएर भत्काइएका छन्।