डोजर चलेका तीन विद्यालय : कसरी हुँदैछ ५०० विद्यार्थीको पठनपाठन ?

२१ वैशाख, काठमाडौं । सोमबार बिहान १० बजे । श्री सरस्वती आधारभूत विद्यालय मनोहरामा अध्ययनरत विद्यार्थी र शिक्षकहरू मध्यपुर थिमि नगरपालिका–१ को सामुदायिक भवनमा भेला भए । विद्यार्थीहरू एकअर्कालाई सोधिरहेका थिए, ‘हाम्रो स्कूल किन भत्काएको ?’ …