नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला तथा नगर उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। महासंघको आसन्न कार्यकालका लागि सम्पन्न मतदानमा शर्माले ८७ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरे भने श्रेष्ठले ८० मतसहित विजय सुनिश्चित गरेका हुन्। यस निर्वाचनमा दुवै विजेता उम्मेदवार उद्योगी अन्जन श्रेष्ठ पक्षधरका रूपमा मैदानमा […]