नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लक्षित गर्दै बजेटपूर्व छलफल कार्यक्रम सम्पन्न गरेको छ। “बजेटपूर्व छलफलः समृद्धिको मार्ग” शीर्षकमा आयोजित उक्त कार्यक्रम संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोग का सदस्य डा. सञ्जय आचार्य रहेका थिए। कार्यक्रममा पूर्व मुख्य सचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत […]